अक्सिजन अभावमा क्षणक्षणमा जीवन गुमाउँदै नागरिक, सरकारसँग फुर्सदमा जवाफ माग्दै न्यायालय
nayapatrikadaily.com · Tue May 11 22:35:00 GMT 2021
छिमेकी भारतमा विभिन्न स्तरका अदालतले प्रेसले लेखेको समाचारलाई समेत सुओ–मोटो(स्वयं संज्ञान)मा लिएर अस्पतालका बेड, अक्सिजनको आपूर्ति र जनशक्तिको प्रबन्धबारे दिनहुँजसो जानकारी र प्रतिबद्धता लिइरहेका छन्, हाम्रो अदालतमा रिट पर्दा पनि सरकारलाई जवाफ लिएर १० दिनमा आउन भनिएको छ
......
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)