पोखरामा लागूऔषध कारोबार आरोपमा* फार्मेसी सञ्चालिका पक्राउ
swasthyakhabar.com · Sat Oct 24 01:35:00 GMT 2026

पोखरा- कास्की प्रहरीले पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित एक फार्मेसी सञ्चालिकालाई लागूऔषध काराेबार आरोपमा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले बुधबार साँझ करिब ७ बजे इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले जलधारे फार्मेसीमा जाँच गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)