सर्वोच्चले सच्याएको कोशीको राजनीति
onlinekhabar.com · Thu Sep 07 16:56:47 GMT 2023
२१ भदौ, काठमाडौं । प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिलाई समेत भोट हाल्न लगाएर विश्वासको मत पाएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेको छ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले ४८ घण्टाभित्र नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश पनि दिएको छ । यो फैसलासँगै दुई महिनाभित्रै एमाले सत्तामा फर्किएको छ भने नेपाली कांग्रेस नेतृत्वको गठबन्धन विपक्षी बेञ्चमा धकेलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
