पोखराको औषधि पसलबाट हजारौँ लागुऔषधका चक्की बरामद, सञ्चालिका पक्राउ
newsofnepal.com · Sat Oct 24 04:30:03 GMT 2026

पोखरा ।
कास्कीको पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलबाट प्रहरीले ७ हजार १६० चक्की लागुऔषध बरामद गरेको छ। प्रहरीले पसल सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)