पोखराको औषधि पसलबाट लागुऔषधको कारोबार, सञ्चालिका पक्राउ: ७ हजारभन्दा बढी चक्की बरामद
clickmandu.com · Sat Oct 24 04:45:16 GMT 2026

कास्की । पोखरामा औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषधजन्य औषधि बरामद भएको छ।
पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलमा प्रहरीले छापा मार्दा चार प्रकारका औषधिका सात हजारभन्दा बढी चक्की फेला परेका हुन्। घटनामा संलग्न रहेको आरोपमा पसलकी सञ्चालिका पक्राउ परेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)