मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो?

canadanepal.com · Sat Oct 24 09:47:15 GMT 2026

सुनसरी - सुनसरीमा लागूऔषधसहित मोटरसाइकल बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न भिडियो तथा टिप्पणी सार्वजनिक भइरहेका छन्। घटनामा सुरक्षाकर्मीको मिलेमतो रहेको भन्दै प्रचार भएपछि सशस्त्र प्रहरीले उक्त आरोप अस्वीकार गर्दै भिडियोको गलत व्याख्या गरी भ्रम फैलाइएको दाबी गरेको छ।

गत कात्तिक ४ गते सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित नहर चोक नजिकबाट लागूऔषधसहित मोटरसाइकल बरामद गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)