मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राम्रो आचरणका कैदी अब जेलबाहिरै

nayapatrikadaily.com · Thu Oct 05 00:17:00 GMT 2023

सुधारात्मक दण्ड सजाय कार्यान्वयनमा आए कारागारमा कैदीबन्दीको चाप घट्छ

एक वर्षभन्दा बढी कैद सजाय पाई सजायको दुईतिहाई अवधि भुक्तान गरिसकेका र राम्रो आचरण भएका कैदी सुपरिवेक्षणमा जेलबाहिरै रहन पाउने भएका छन् । सर्वोच्च अदालतले कारागारका कैदीलाई प्रोबेसन वा प्यारोल (सुपरिवेक्षणमा कैदीलाई कारागारबाट छाड्ने)मा राख्न सरकारका नाममा गरेको आदेश तीन वर्षपछि कार्यान्वयनमा आउन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)