दैलेखमा हेल्मेट प्रहारबाट एक युवक घाइते, चारजना पक्राउ
himalpress.com · Sat Oct 24 12:53:13 GMT 2026

सुर्खेत – दैलेख सदरमुकाममा युवाहरूबीच भएको झडपमा हेल्मेट प्रहारबाट शनिवार एक युवक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवण कुमार विकका अनुसार सदरमुकामस्थित एक रेस्टुरेन्टमा खाजा खाने क्रममा सुरु भएको आपसी विवाद उग्र बनेपछि देवकोटा चोकमा झडप भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)