यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने काम हाम्रो हो: गगन थापा
nepalghatana.com · Thu Nov 04 17:08:59 GMT 2021
सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताएका छन्।
भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रमा अब हुने चुनावमा हराउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)

नेकपा एमाले