मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

करिब हजार नेपाली म्यानमारमा बन्धक 

nayapatrikadaily.com · Wed Jul 19 00:28:00 GMT 2023

थाइल्यान्डको राम्रो जागिरको प्रलोभनमा झुक्याएर म्यानमार पुर्‍याइएका नेपालीलाई चिनियाँ गिरोहले अनलाइन ठगीको काममा लगाउँछ, ठगी गर्न नसके करेन्ट लगाएर यातना दिइन्छ । स्वदेश फर्किन खोजे लाखौँ फिरौती असुलिन्छ ।

राम्रो रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याइएका करिब एक हजार नेपाली महिनौँदेखि चिनियाँ आपराधिक समूहको बन्धकमा परेका छन् । चरम यातना हुन थालेपछि उनीहरूले उद्धारका लागि सरकारलाई हारगुहार गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)