मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालकुमारी घटना: राजनीतिक दलद्वारा सरकारको चर्को आलोचना

rajdhanidaily.com · Sat Dec 30 23:40:32 GMT 2023

काठमाडौं । राजनीतिक दलहरूले रोजगारी अनुमति प्रणाली (ईपीएस)को फाराम भर्ने विषय लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा दुई युवाले ज्यान गुमाएपछि सरकारको चर्को आलोचना गरेका छन् ।

उनीहरूले सरकारको आलोचना गर्दै घटना संलग्न प्रहरीलाई कारबाही, पीडित परिवारलाई रोजगारी, क्षतिपूर्तिलगायतका माग सम्बोधन गर्नुपर्ने मागसमेत उनीहरूले गरेका छन् । सामाजिक सञ्जालमा राजनीतिक दलका नेतादेखि सर्वसाधारणले सरकारले चर्को आलोचना गरिरहेका छन्् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)