लुम्बिनी प्रदेशको राजधानीमा धमाधम संरचना बन्दै
ratopati.com · Wed Mar 22 06:29:00 GMT 2023
बुटवल । लुम्बिनी प्रदेश सरकारले गुरुयोजनासहित प्रदेशको स्थायी राजधानी दाङको लालमटिया क्षेत्रमा धमाधम संरचनाको कामलाई अगाडि बढाएको छ ।
गुरुयोजनामा २ सय बिघा क्षेत्रफलमा राजधानी रहने उल्लेख भए पनि अहिले सरकारले १६ बिघा क्षेत्रफलभित्र मात्र कामलाई तीव्रता दिएको हो । पहिलो चरणमा अहिले मुख्यमन्त्री कार्यालयसहित १० वटा कार्यालयको लागि भवन निर्माण गर्ने सम्झौता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)