रोहितसम्मलित टोली पराजित
hamrokhelkud.com · Wed Dec 07 17:19:52 GMT 2022
बुधबार, मंसिर २१, २०७९
एजेन्सी – दुई महिनाभन्दा लामो समयपछि सुरु भएको इन्डोनेसिया लिग वानमा नेपाली राष्ट्रिय टोलीका रोहित चन्द सम्मिलित पेर्सिक केडिरीको हारको सिलसिला रोकिएन । बुधबार भएको खेलमा पेर्सिक पेर्सिबसँग ३–० ले पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)