मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पन्ध्र किलो लागु औषधसहित पाँच महिला पक्राउ

ratopati.com · Sun Aug 23 19:48:08 GMT 2026

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच जनालाई रोकी जाँच गर्दा उनीहरूको साथबाट १५ किलोभन्दा बढी लागु औषध बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)