नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने
baahrakhari.com · Thu Apr 29 17:17:00 GMT 2021
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसै साता इराकले नेपाललाई मैत्रीपूर्ण खेल खेल्नका लागि प्रस्ताव गरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)