नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड
nepallive.com · Tue Sep 12 00:12:00 GMT 2023
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन्।
'संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु', उनले ट्विटरमा लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)