ओली–नेपाल लामो अनमेल सम्बन्धको अन्त्य
deshsanchar.com · Mon May 24 17:24:28 GMT 2021
काठमाडौँ – नेकपा जन्मिएको केही महिनाबाटै सुरु भएको विवादले उग्ररुप लिँदै थियो। तर, विवाद निरुपणका लागि बैठकहरू मुस्किलले बसिरहेका थिए। बैठक डाके आफू आलोचित हुने भयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थिए।
आफू उपचारका लागि सिंगापुर जानुभन्दा केही घण्टाअगाडि ५ भदौ ०७६ मा उनले बालुवाटारमा सचिवालय बैठक डाके, लामो समयपछि। सचिवालयका सबै सदस्य उपस्थिति बैठकमा उनले सुरुमै भने, ‘म अलि हतारमा छु। उपचारका लागि सिंगापुर जान लागेको।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)