एक वर्षपछि राष्ट्रिय ध्वजावाहक भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्दै
ekantipur.com · Sun Jun 11 16:21:52 GMT 2023
काठमाडौँ — भैरहवास्थित गौतब बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल संचालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान गर्ने निश्चित भएको छ ।
निगमका अध्यक्ष युवराज अधिकारीले भैहरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान साढे ७ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भई काठमाडौं आउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)