पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ
ratopati.com · Sun Oct 25 15:09:43 GMT 2026

विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने महिला सोही रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी २७ वर्षीय इन्दु भनिने खिलिना दाहाल हुन् । उनलाई खत्रीको परिवारले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)