मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमन्त्री रायमाझी फरार

gorkhapatraonline.com · Fri May 05 06:31:08 GMT 2023

काठमाडौँ, वैशाख २२ गते ।

नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनुभएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)