मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ

nepalnews.com · Sun Oct 25 16:36:00 GMT 2026

मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित चार जना पक्राउ परेका छन्।

आइतबार दिउँसो करिब ३ः१५ बजे प्रहरी चौकी रातोमाटेका प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमाण्डमा खटिएको टोलीले भारतको रक्सोलबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकेर जाँच गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)