मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

च्यासल रंगशालामा शुक्रवारदेखि ए डिभिजन लिगका खेल

kalakarmi.com · Wed Mar 01 00:36:44 GMT 2023

ललितपुर– ललितपुरको च्यासल (काठमाडौं र ललितपुरको सीमा, बागमती नदीको किनारमा) अवस्थित च्यासल रंगशालमा यही फागुन १९ गते शुक्रवारदेखि नियमित रुपमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

मंगलबार प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्वारा च्यासल रंगशालाको उद्घाटन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)