मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियसभा चुनावमा न्यायपूर्ण ढङ्गले टिकट वितरण हुनुपर्नेमा शेखर कोइराला समूहको जोड

Ujyaaloonline.com · Thu Dec 14 00:59:53 GMT 2023

काठमाण्डाै - नेपाली कांग्रेसको शेखर कोइराला समूहले राष्ट्रियसभा चुनावको मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ ।

हिजो बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफू निकट नेतालाई मात्रै टिकट दिएको भन्दै यसपटक मापदण्डलाई ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)