पाकिस्तानमा महिला कन्टेन्ट क्रिएटर्समाथि हिंसा: टिकटकटर शमसो बीबीको गोली हानी हत्या
lokaantar.com

पाकिस्तानको राजधानी इस्लामाबाद नजिकैको टक्षिला सहरमा २८ वर्षीया लोकप्रिय पाकिस्तानी टिकटकर शमसो बीबीको अज्ञात व्यक्तिहरूको गोली प्रहारबाट हत्या भएको छ। सामाजिक सञ्जालमा 'आयशा गिलामाना'का नामले परिचित शमसोका १ करोड ३० लाखभन्दा बढी फलोअर्स थिए।
पाकिस्तानको स्वतन्त्रता दिवस (अगस्ट १४) का दिन कथित आर्थिक विवादलाई केन्द्रित गरेर यो हत्या भएको उनका भाइ नियामतुल्लाहले बताएका छन्। उनले पञ्जाबकी मुख्यमन्त्री मरियम नवाज शरीफसँग यस घटनामा कडा हस्तक्षेप गर्न माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)