हथकडी लगाइएका किशोरको भिडियो भाइरल भएपछि बाराका प्रहरी अधिकारीमाथि छानबिन
barnanmedia.com · Mon Aug 24 08:18:00 GMT 2026

बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा मुख्य आरोपीसँग अस्पतालमा गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले घटनाबारे छानबिन थालेको छ।
हातमा हतकडी लगाइएका १६ वर्षीय आरोपीसँग अस्पतालमा गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरसहितका प्रहरी अधिकारीमाथि समेत प्रश्न उठेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)