एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै
thahakhabar.com
काठमाडौं : एसीसी एसिया कप क्रिकेटको उपाधिका लागि आज श्रीलंका र भारत भिड्दैछन्।
श्रीलंकाको प्रेमदासा स्टेडियममा आज दिउँसो सवा ३ बजे खेल शुरु हुनेछ। ६ पटकको विजेता श्रीलंका र ७ पटकको विजेता भारतबीच एसिया कपमा दोस्रो पटक खेल हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)