मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थमन्त्रीबारे एमालेले अडान : संसद्ले गठन गरेको स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ

himalpress.com · Wed Jun 10 05:58:15 GMT 2026

काठमाडौँ- राष्ट्रियसभा सदस्य तथा नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि उठेका आरोपहरूको निष्पक्ष छानबिन संसद वा संसद्ले गठन गरेको स्वतन्त्र समितिबाट हुनुपर्ने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाँक्रीले आरोप लागेको व्यक्तिले आफैंले छानबिन गराउनु उचित नहुने भन्दै निष्पक्ष र विश्वसनीय अनुसन्धानको माग गरेकी छन्। ‘तपाईंलाई आरोप लागेको छ, तपाईंमाथि प्रश्न उठेको छ। त्यसैले तपाईंमाथि छानबिन हुनुपर्छ। तर तपाईंले छानबिन गराउने होइन।’ उनले लेखेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)