मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दराजमाथिको झोला खोल्दा किन पक्राउ परिन् २३ वर्षीया अस्मिता ?

nagariknews.nagariknetwork.com · Mon Oct 26 04:08:52 GMT 2026

कपिलवस्तुको शिवराज नगरपालिका-२, हल्लानगरमा ब्राउन सुगरजस्तो पदार्थसहित २३ वर्षीया युवती पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा स्थानीय अस्मिता बोहोरा रहेकी छन्। प्रहरीका अनुसार बोहोराले आफ्नै घरमा लागूऔषधको कारोबार गर्ने गरेको विशेष सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले उनको घरमा खानतलासी गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)