मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहाका गोलबजार–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ, सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा

nepalsamaya.com · Mon Oct 26 04:22:57 GMT 2026

सिरहा- सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्। गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार अनवरलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)