मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरीको इटहरीमा जुवा तास खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठ जना पक्राउ

ukeraa.com

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित 'द इस्टन होटल'मा जुवातास खेलिरहेको अवस्थामा चार लाख ५६ हजार नगदसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)