सर्वोच्चलाई राष्ट्रपतिको जवाफ ‘नागरिकता विधेयकले राष्ट्रिय हित अंगीकार गर्न सकेन’
rajdhanidaily.com · Wed Nov 16 22:53:24 GMT 2022
काठमाडौं । राष्ट्रपति कार्यालयले नागरिकता विधेयक फिर्ता गर्नुको कारण’bout सर्वोच्चलाई जवाफ पठाएको छ । राष्ट्रपति कार्यालयले मंगलबार सर्वोच्च अदालतमा जवाफ पेस गरेको हो ।
जवाफमा राष्ट्रपतिको विशेषाधिकार प्रयोग गरेर अध्यादेश फिर्ता गरिएको दाबी गरिएको छ । नागरिकता विधेयकले राष्ट्रिय हित अंगीकार गर्न नसकेकाले फिर्ता गरिएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)