मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा भारि वर्षा र हिमपातको पुनः सम्भावना

kalakarmi.com · Mon Oct 26 07:29:00 GMT 2026

काठमाडौं- बंगालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवाती आँधी ‘अर्णव’ ले भारतको पूर्वी तटीय क्षेत्रमा संकटको घण्टी बजाएपछि भारतीय मौसम विज्ञान विभागले आन्ध्र प्रदेशका प्रमुख तटीय जिल्लाहरूमा ‘रेड अलर्ट’ जारी गरेको छ।

पूर्व-मध्य र दक्षिण-पूर्वी बंगालको खाडीमा बनेको यो न्यून चापीय प्रणाली तीव्र गतिमा उत्तर-पश्चिमतातर्फ अघि बढ्दै अझ शक्तिशाली बनेको छ। मौसमविद्हरूका अनुसार चक्रवात अझ सशक्त भई ‘अति शक्तिशाली चक्रवाती आँधी’ मा परिणत हुँदै अक्टोबर २८ को बिहानसम्म आन्ध्र प्रदेशको बापटला र विशाखापटनम बीचको तटीय क्षेत्रमा सोझै ठोक्किने देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)