खैरो हिरोइनसहित युवती पक्राउ
lokaantar.com

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ मा खैरो हिरोइनसहित युवती पक्राउ परेकी छन् ।
लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा २३ वर्षीया अस्मिता बोहोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)