मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टाइगर श्राफ गोली काण्डबारे नयाँ खुलासा : आमिर खान पनि ग्याङको निशानामा

ratopati.com · Mon Oct 26 08:34:35 GMT 2026

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ माथि भएको गोली प्रहार घटनाको नयाँ तथ्यहरू बाहिर आएका छन् । मुम्बई प्रहरीका अनुसार कुख्यात लरेन्स बिश्नोई गिरोहको निशानामा टाइगर श्राफ मात्र नभई बलिउड अभिनेता आमिर खानसमेत रहेको खुलेको हो ।

अनुसन्धानबाट प्राप्त जानकारी अनुसार सुटरहरूले आमिर खानको घरको कम्तीमा तीन पटक निगरानी गरेका थिए । यसका लागि उनीहरू बान्द्रास्थित आमिरको घर नजिकैको एक लजमा धेरै दिनसम्म बसेका थिए । सुटरहरूले आमिरको गतिविधिलाई पछ्याउँदै आक्रमण गर्ने उपयुक्त मौकाको खोजी गरिरहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)