प्रतिनिधि सभा विघटनको एक महिना : अनिश्चयको चौराहामा मुलुक
nepalkhabar.com · Sun Jan 17 17:27:51 UTC 2021
आफ्नै पार्टीको आन्तरिक विवादलाई सुल्झाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको एक महिना पुरा भएको छ।
करिब दुईतिहाइ बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको कदमबाट सिर्जित संकटका कारण देश कता जाने हो भन्ने अझै स्पष्ट भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)