मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेस्टुरेन्टका सञ्चालक मृत्यु प्रकरण : महिला कर्मचारीविरुद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान

nagariknews.nagariknetwork.com · Mon Oct 26 09:07:20 GMT 2026

विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा एक जना महिला कर्मचारीलाई प्रहरी अनुसन्धानका लागि पक्राउ गरेको छ।

खत्रीको मृत्यु प्रकरणमा प्रहरीले रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी एक महिला कर्मचारीलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)