फिजफायर रेष्टुरेन्ट सन्चालक मृत्यु प्रकरण : रेष्टुरेन्टमा कार्यरत युवती पक्राउ
nepalpress.com · Mon Oct 26 09:18:56 GMT 2026

विराटनगर । शनिवार दिउँसो केराबारीको जङलमा मृत फेला परेका विराटनगरका होटल सन्चालकको मृत्युको विषयलाई लिएर प्रहरीले एकजना युवतीलाई नियन्त्रणमा लिएको छ ।
फिजफायर रेष्टुरेन्टका सन्चालक मनोज खत्रीको मृत्यु प्रकरणलाई लिएर सोही होटलमा कार्यरत युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)