‘जनताको विश्वास नै राजनीतिक शक्तिको सबैभन्दा ठूलो आधार’: पूर्वराष्ट्रपति भण्डारी
kalakarmi.com · Sun May 17 11:12:48 GMT 2026
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विश्वास नै राजनीतिक शक्तिको सबैभन्दा ठूलो आधार भएको बताएकी छिन् । उनले पार्टी र जनताबीच दूरी बढेमा राजनीतिक आन्दोलनको मर्म कमजोर हुने धारणा राखेकी हुन् ।
मदन–आश्रित स्मृति दिवस को ३३औँ अवसरमा आज बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले उक्त धारणा राखेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)