दसैँको मौका छोपी काठमाडौँका घरहरूमा चोरी गर्ने चार जना पक्राउ, ठुलो मात्रामा सुनचाँदी बरामद
ratopati.com · Mon Oct 26 11:34:24 GMT 2026

काठमाडौँ । दसैँको समयमा घरमा कोही नभएको मौका पारेर चोरी गर्ने चार जनालाई प्रहरीले चोरीका सुन तथा चाँदीका गरगहना र नगदसहित पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज ८ गते काठमाडौँका विभिन्न स्थानहरूबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)