सांसद थपलियाको डेरामा चोरी : पक्राउ परेकाहरूको साथबाट सुनचाँदी र नगद बरामद
lokaantar.com

सांसद उर्मिला थपलियाको डेरामा चोरी गरेको आरोपमा पक्राउ परेका चार जनाको साथबाट प्रहरीले सुनचाँदीका गरगहना, नगद र अन्य सामान बरामद गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दसैँको समयमा घरमा कोही नभएको मौका पारी काठमाडौंका दुई स्थानमा चोरी गर्ने आरोपमा चार जनालाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)