कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एक युवक मृत फेला, ६ जना पक्राउ
baahrakhari.com · Mon Oct 26 17:26:43 GMT 2026

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धम्पुस घिप्लेमा एक युवक मृत फेला परेका छन् ।
२२ वर्षीय राजेन्द्र पौडेल घरबाट पूर्वतर्फ रहेको बारीमा मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा पौडेलको हत्या भएको हुन सक्ने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)