मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् विस्तारविरुद्ध  सर्वोच्चमा चार रिट

nayapatrikadaily.com · Mon Jun 07 23:10:00 GMT 2021

कामचलाउ प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा चारवटा रिट परेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले चारवटा छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो खेमाका १० र एमालेका दुईजनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । वरिष्ठ अधिवक्ता त्रिपाठीको रिटमा प्रधानमन्त्रीको यो कदम गैरसंवैधानिक, बदनियतपूर्ण र संविधानसँगको धोकाधडी भएको जिकिर गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)