४ टिमले बनाए महिला लिग छनोटको सेमिफाइनलमा स्थान
nepalsamaya.com · Wed Nov 10 17:20:22 GMT 2021
काठमाडौं-
ललिपुरमा जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोटको क्वार्टरफाइनलका खेल सम्पन्न भएका छन्। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा बुधबार क्वार्टरफाइनलका खेल सम्पन्न भएका हुन्। क्वार्टरफाइनलका खेल सकिएसँगै सेमिफाइनल खेलको समिकरण पनि पुरा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)