मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाँजा ओसार्न सफारी प्रयोग, जहदाबाट चालक पक्राउ

annapurnapost.com · Tue Oct 27 04:36:10 GMT 2026

विराटनगर : मोरङको जहदामा सिटी सफारी प्रयोग गरी गाँजा ओसारपसार गर्दै गरेका चालक पक्राउ परेका छन्।

सशस्त्र प्रहरीले सोमबार साँझ सफारीबाट २८ किलो ४५० ग्राम गाँजा र एक कार्टुन अर्ना बियर बरामद गरेको छ। जहदा गाउँपालिका–७ स्थित झोलुंगे पुलमा सशस्त्र प्रहरी बल नेपाल, बीओपी तारिगामाको टोलीले चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)