मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहाबाट होटल सञ्चालक पक्राउ

onlinekhabar.com · Tue Oct 27 05:31:59 GMT 2026

१० कात्तिक, सिरहा । सिरहाको सिरहा नगरपालिका–१७ खैरटोकाबाट एक जना होटल सञ्चालक पक्राउ परेका छन् ।

होटलमा लागुऔषध कारोबार लगायत अनैतिक गतिविधि सञ्चालन गरेको आएको होटल व्यवसायी अशोक यादव पक्राउ परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)