भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्गा नै घुस !
lokaantar.com

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिनेहरूले अनेक उपाय अपनाउने गरेका छन् ।
पछिल्लो समय घुसबापत नगद रकम बुझ्नेभन्दा सोझै जग्गा खरिद गर्ने, आफन्तको नाममा जग्गा पास गराउने र बिचौलियामार्फत जग्गा बिक्रेतालाई भुक्तानी गर्न लगाउने प्रवृत्ति देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)