मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकर्मीलाई कुटपिट गर्ने इन्जिनियर पक्राउ

nepalpress.com · Tue Oct 27 06:57:03 GMT 2026

विराटनगर । कार्यकक्षमा सहकर्मी इन्जिनियर महिलालाई कुटपिट गरी फरार रहेका इटहरी उपमहानगरपालिकाका इन्जिनियर पक्राउ परेका छन् ।

सहकर्मीलाई कुटपिट गरेर फरार भएका इन्जिनियर भवेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)