मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

‘खल्ती’ को कर्मचारी बनेर ओटिपी माग्दै बैंक खाता रित्याउने कार्यमा संलग्न पक्राउ

ratopati.com · Tue Oct 27 07:19:27 GMT 2026

भक्तपुर । डिजिटल वालेट 'खल्ती' को कर्मचारी हुँ भन्दै सर्वसाधारणलाई झुक्याएर ओटिपी कोड माग्दै बैंक खाता रित्याउने गिरोहलाई जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ।

विद्युतीय माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीको साइबर शाखाले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)