आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम खान पक्राउ, के छ आरोप?
setopati.com · Tue Oct 27 07:53:00 GMT 2026

बुद्धले संसारलाई शान्ति, करूणा र सहअस्तित्वको सन्देश दिएको भूमि लुम्बिनीमा नेतृत्व नियुक्तिलाई लिएर फेरि विवाद चर्किएको छ।
आनी छोइङ डोल्मालाई विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयविरूद्ध आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खान र अर्का अभियानी वाजिउद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेपछि प्रहरी प्रशासन र स्थानीयका बीचमा असन्तुष्टि र टकराव बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)