कार्यकक्षमै सहकर्मी महिला इन्जिनियरलाई कुटपिट गर्ने इटहरी उपमहानगरका इन्जिनियर चाैधरी पक्राउ
canadanepal.com · Tue Oct 27 08:00:16 GMT 2026

विराटनगर - कार्यकक्षमै महिला सहकर्मीलाई कुटपिट गर्ने इन्जिनियर पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिकाका इन्जिनियर एलिना अधिकारीलाई कार्यकक्षमै कुटपिट गरेको आरोपमा इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)